Top 5 free video editing software in Nepali 2020


अघिल्लो ब्लगमा हामीले कुरा गरेका थियो पाँचवटा  सफ्टवेयरको बारेमा जुन सबै पैसा तिरेर तपाईंले आफ्नो कम्प्युटरमा इन्स्टल गर्नुपर्ने हुन्छ अहिले हामी कुरा गर्नेछौ पाँचवटा यस्तो सफ्टवेयरहरु जसमा कुनै पैसा तिर्नुपर्दैन बिल्कुलै free हो जसलाई चलाउन पनि सजिलो कम्प्युटरमा राख्न पनि धेरै सजिलो। यदि तपाई युट्युबर हुनुहुन्छ भने या कुनै मिडियामा काम गर्नुहुन्छ भने या कुनै बिज्ञापनकोलागि भिडियो बनाउनु पर्यो भने यी software हरुले पूर्णरुपमा प्रोफेशनल भिडियो बनाउन सहयोग गर्नेछ।

1. Openshot

openshot video editing software ,windows  ,mac ,linux सबैको लागि हुन्छ। जसमा interface र विभिन्न विशेषताहरु सजिलै प्रयोग गर्न सकिन्छ। सजिलो र सरल जो biginner सुन्नुहुन्छ या प्रोफेशनल हुनुहुन्छ सबैको लागि उपयोगी हुने गर्दछ। यसका विशेषताहरु निम्न प्रकार छन्।
Easy to trim easy to video editing
Animation and keyframe
Various video effects
Motion tracking








2. VSDC

vsdc video editing software यो मात्र विन्डोजको लागि उपयुक्त हुन्छ।यो सफ्टवेयर पनि सरल interface र विभिन्न विशेषताहरु भएको सफ्टवेयर हो जसमा तपाईको प्रोफेशनल तरिकाले भिडियो बनाउन सक्नुहुन्छ। यस पनि थुप्रै विशेषताहरू छन् केही विशेषताहरु हामी तल चर्चा गर्नेछु।
4K video editing
3D videos
Supporting VR and 360 videos
Live colour correction
Motion tracking



3.  Shotcut


shotcut video editing software windows mac os linux को लागि उपयोगी हुन्छ जुन तपाईं आफ्नो कम्प्युटरमा कुनै पनि पैसा नतिरी कन इन्सटल गर्न सक्नुहुन्छ।यो software पनि चलाउन सजिलो छ यस पनि थुप्रै विशेषताहरु छन् जसको interface अरु सजिलो छ र tools अरु धेरै राम्रा छन् यसका विभिन्न फिचर्सहरु हामी तल चर्चा गर्नेछौं।
Easy to video editing
Audio editing
4K video support
Webcam support


4. Blender


Platform:
blender video editing software पनि एउटा राम्रो र सजिलो सफ्टवेयर हो जसको लागि कुनै पनि पैसा तिर्नुपर्दैन यो सफ्टवेयर तपाइँले आफ्नो कम्प्युटर मा सजिलै इन्स्टल गर्न सक्नुहुनेछ। यसका विशेषताहरु पनि धेरै छन् सजिलो पनि छ यदि तपाईं सिकारु व्यक्ति हुनुहुन्छ इच्छुक हुनुहुन्छ भने यो सप्रने तपाईलाई एउटा प्रोफेशनल र काम लाग्ने भिडियो तपाइलाई उत्पादन गर्नेछ। यस पनि थुप्रै विशेषताहरु छ animation color correction transition greenish crancy removal background and remove all इत्यादि खासगरी video gaming and editing गर्नेहरूको लागि यो software उपयुक्त हुन्छ game developer हरु को लागी अन्य विशेषताहरु तल चर्चा गर्नेछौं।
3D graphics
Create animated video movie
3D model
Motion graphic design




5. Movie maker /movie maker 10


 Platform: windows
movie maker and video editing software पनि एउटा सरल software हो जसको लागि तपाईंले कुनै पनि पैसा तिर्नुपर्दैन यो सम्पर् सबभन्दा सजिलो र सरल छ र विशेषताहरु पनि धेरै रहेका छन् विभिन्न animation transitions videofx presets audio editing video editing trimming keyframe slow motion rivers colour correction इत्यादी विशेषता रहेको छ यो biginer हुनुहुन्छ त्यसको लागि उपयुक्त सफ्टवेयर हो।



माथि उल्लेखित सबै सफ्टवेयरहरु कोहीभन्दा कुनै कमी छैन तपाईलाई  त्यही उजुर गर्न सक्नुहुन्छ सबैको आ-आफ्नो विशेषता छ

Post a Comment

1 Comments

  1. thank u sir keep it up more wee need ................

    ReplyDelete