Nepali voice typing in mobile 2020


तपाई हामी सबैको दैनिक जिबनमा विभिन्न  कागजपत्रहरु टाइप गर्नुपर्ने हुन्छ यदि हामी कम्प्युटरमा टाइप गरौ  भने धेरै time लाग्नसक्छ अथवा खर्चिलो पनि हुनसक्छ यसबाट बच्नको लागि तपाईलाई धेरै महँगो मोबाइल नचाहिने धेरै महङ्गो ल्यापटप किन्नुपर्ने जरुरी पनि छैन। आजकालको जमानामा एउटा androidmobile सबैको हातमा हुन्छ त्यसमा तपाईंले केहि settings हरु गरेर सजिलै नेपालीमा बोलेर त्यसलाई टाइप गर्न सक्नुहुनेछ त्यो मात्र होइन विभिन्न documen हरुलाई हामीले digital  platform मा उतार्नुपर्ने हुन्छ त्यसको लागि हामीले यो मोबाइलको सहायता लिन सक्छौं र समय बचाउन सक्छौं त्यसको लागि हामी निम्न प्रकार सिक्ने छौं।


Gboard
 (सबैभन्दा पहिले प्लेस्टोरमा गएर तपाईंले g board डाउनलोड गर्नुपर्ने हुन्छ। install भइसकेपछि निम्न setting मा जानुहोला )
Settings (यो setting भन्नाले mobile setting हो)
Additional setting
Language and input
Current keyboard
( current keyboard मा क्लिक गरी सकेपछि g board र google voice typing दुइटै on हुनुपर्छ)
  • Choose keyboard( choose keyboard click गरिसकेपछि manage keyboardखुलेपछि निम्न सेटिङहरू गर्नुपर्ने हुन्छ)
  • Settings
  • Language
  • Add keyboard
  • Select language
यति गरिसकेपछि फेरि mannage keyboard मा जानुहोला र दोस्रो setting म गएर भाषााा छनौट गरी save गर्नुहोला।
अब तपाईंको सेटिङ तयार भयो कुनैपनि documen लेख्ने ठाउँमा गएर keyboard मा स्पेसको बाँया पट्टि रहेको button लाइ एकछिन थिची राख्नुहोस् र  भाषा छनौट गर्नुहोस् र बोलेर टाइप गर्न सुरु गर्नुहोस् धन्यवाद।






















Post a Comment

0 Comments