Top 5 suspense and thriller Hindi movies 2020



तपाई हामी मानिस जाति भएको हुनाले मान्छेहरु रमाउन जरुरि छ स्वास्थ्यको लागि अति नै आवश्यक छ मनोरञ्जन सबैलाई चाहिन्छ मनोरन्जनको लागि मानिसहरु बिभिन्न कुराहरु गर्ने गर्दछन् जसमध्ये कोही फिलिम हेरेर पनि मनोरञ्जन गर्दछन्। film पनि मनोरञ्जनको लागि मात्र होइन विभिन्न कुरा सिक्नको लागि हेर्ने गर्दछन् कोहि समय व्यतित गर्नको लागि हेर्ने गर्दछन्। फिल्म पनि विभिन्न प्रकारका हुन्छन् यदि तपाइको रोजाइमा सस्पेन्स फिलिमहरु छन् भने आज हामी पाँचवटा एस्तो suspense movie हरूको कुरा गर्नेछौँ जुन hindi film हुन यी फिल्महरु हेरेर तपाईंले पक्कै पनि मनोरञ्जन अथवा कि सिक्नु हुनेछ। म नेपाली भएर हिन्दी फिल्मको प्रचार प्रसार गर्यो भनेर नरिसाउनु होला यो मात्र मनोरञ्जन अथवा केहि सिक्न को लागि मात्र हो।

1. Andhadhundh

Movie type Comedy/ thriller
Movie length 2 hour 30 minute
Release date 2018 October 5
IMDB rate 8.3/10
Total budget 32 crore Indian rupees
Box office collection 4.56 billion
97% liked by Google users
Actor ayushman khurana
Actress radhika apte


यो फिल्म एउटा piano बजाउने आकाशको हो जो चाहिँ अन्धो भएको नाटक गर्दछ र उसको जीवनमा विभिन्न अप्ठ्यारो आउने गर्दछन् र उ एउटा भूतपूर्व नायक को हत्याको साक्षी पनि हुन्छ। उसको जीवनमा धेरै अप्ठेरो हरु आउने गर्दछ । फिल्म हेरेर तपाई मनोरञ्जन लिन सक्नुहुनेछ बाँकी कुरा तपाईले फिल्मबाटै हेर्न सक्नुहुनेछ तपाईलाई यो फिल्मले  अन्तिमसम्म तपाई लाइ बाँधेर राख्ने छ यसमा धेरै twist हरु छन् जसले तपाईलाई आँखा झिम्काउनु दिनेछैन। अन्धोको रुपमा ayushmann khurrana राम्रो भूमिका खेल्नुभएको छ.

2. Badla

Movie time thriller crime
Released on 2019 march 8
Length of movie 2 hour 1 minute
IMDB rate 7.9 / 10
94% liked by Google users
Box office collection 138.49 crore Indian rupees
Total budget 10 crore Indian rupees
Actor amitabh bacchan
Actress taapsee pannu

यो फिल्मको कहानि नायनाको हो जो एक सफल उद्यमी र विवाहित महिला हुन, जब उनको प्रेमीको मृत भेटिए पछि आरोपको जालमा फसे। त्यसपछि उनी एक सम्मानित वकिललाई काममा लिन्छिन उनीसँग केसमा काम गर्न र जवाफहरू फेला पार्न। त्यसपछि यो कहानीमा twist सेन्टरहरु आउँछन् जसले गर्दा तपाईंलाई फिल्मको अन्तिम समयसम्म बाँधेर राख्ने छ तपाईंको आँखा चिम्लिन छैन। नायनाको रुपमा taapsee pannu र वकिलको रुपमा अमिताभ बच्चनले भूमिका निर्वाह गर्नु भएको छ।


3. Drishyam

Movie type Thriller drama
 released on 30 July 2015 
movie length 2 hours 43 minutes 
IMDb rate8.2 / 10 
95% liked by Google users 
box office collection of 100 11.05 crore Indian rupees
 total budget 480 millions Indian rupees 
actor Ajay devgan 
actress shriya Saran

यो फिल्म विजय को कहानीमा आधारित छ।जब पुलिस महिलाकी छोरा बेपत्ता पारिए पछि विजयको परिवारलाई बिगार्ने धम्की आउँछ, परिवारलाई जोगाउन उसले कुनै कसर छोड्दैन। यसमा पनि tryst and suspense ले तपाईलाई अन्तिमसम्म बाँधेर राख्ने छ विजयको रुपमा Ajay devganले भूमिका निर्वाह गर्नुभएको छ।

4. Kahani

Movie type Thriller mystery
 release don't 2012 march 9 
length of movie 2 hour 8 minute
 IMDB rate 8.1 / 10 
86% liked by Google users 
box office collection 1.046 crore
total budget 80 million 
actress Vidya balan

यो फिल्मको कहानी विद्या बाग्चीको हो, एक गर्भवती महिला, आफ्नो हराएको पतिको खोजी गर्न लन्डनबाट कोलकाता जान्छन्। उनको पतिको हत्यारा पत्ता लगाउनु विभिन्न कठिनाइहरु आउँछन् र यी कुराहरुले तपाईंलाई फिल्मको अन्त्यसम्म बाँधेर राख्ने छ विद्या बाक्िचको रुपमा विद्या वालनले भूमिका निर्वाह गर्नुभएको छ।

5. Talvar

Movie type thriller drama
 released on 2 October 2015 
length of movie 2 hour 13 minut
 IMDb rating 8.2 2/10
 93% liked by Google users
 box office collection 30 crores Indian rupees total budget 15 crores Indian rupees
Actor Irfan Khan

एक कडा अनुसन्धानकर्ताले एक क्रूर डबल हत्या समावेशी विवादास्पद दृष्टिकोण संग डिल गर्दछ। मामला गाह्रो हुन्छ जब हत्या भएको केटीका अभिभावक प्रमुख संदिग्धको रूपमा देखा पर्दछन्। अनुसन्धानकर्ताको रूपमा Irfan Khan ले राम्रो भूमिका निर्वाह गर्नुभएको छ।

तपाईहरुलाई कस्तो लाग्यो फिल्महरु हेरेर कृपया कमेन्ट बक्समा सल्लाह सुझाव दिनुहोला।

Post a Comment

1 Comments