TOP 5 BEST VIDEO EDITING SOFTWARE IN NEPALI (2020)

    

डिजिटल जमाना संगै video editing पनि एउटा मानिसको जीवनको अभिन्न अङ्ग भएको छ। व्यवसायको
क्षेत्रमा, मिडियाको क्षेत्रमा , मार्केटिङको क्षेत्रमा ,पढाइको क्षेत्रमा ,फिलिमको क्षेत्रमा आदि इत्यादि क्षेत्रमा
यसले धेरै मद्दत पुर्याएको छ यो बिना कुनै पनि व्यवसाय सफल भएको छैन। त्यसैले यो एउटा िसप हो
हामीले यो सिकेर राम्रो पैसा आम्दानी गर्न सक्छौं। यसलाई हामी व्यवसायिक रुपमा पनि आफ्नो पेशाको
रुपमा पनि सुरुवात गर्न सक्छौं आफ्नो जीविकोपार्जन गर्न सक्छौं। आज हामी यहाँ चर्चा गर्नेछौं
कम्प्युटरको लागि पाँचवटा video editing को बारेमा जसमध्ये कुनै पनि तपाईले एउटा सिकेर आफ्नो
जीवन मा लागु गर्न सक्नुहुनेछ। त्यो व्यवसायिक रुपमा पनि तपाइले प्रयोग गर्नसक्नुहुनेछ। निम्न
सफ्टवेयरहरु मध्ये कुनै पनि एउटा डाउनलोड गरेर तपाईंले आफ्नो कम्प्युटरमा install गर्नुपर्ने हुन्छ।


5. Filmora 9 (wondershare)

यो सफ्टवेयर तपाइँले विन्डोज अथवा mac दुइटै को लागि प्रयोग गर्नसक्नुहुनेछ।यदि तपाई videoediting
मा रुची राख्नुहुन्छ भने प्रयोग गर्न सजिलो विभिन्न विशेषताहरू भएको software हो। यदि तपाईं
youtuber अथवा प्रोफेशनल videoediting गर्न चाहनुहुन्छ भने तपाईंले यो सफ्टवेयर प्रयोग गर्नसक्नुहुनेछ
फ्रिमा अथवा पैसा तिरेर पनि यो software प्रयोग तपाईंले आफ्नो कम्प्युटरमा राख्न सक्नुहुनेछ।

a.4k support, built-in effects and tiles
b.Free version available
c.Best for enthusiasts
   
                               OFFICIAL] Download Wondershare Filmora9 Video Editor for Free (Win ...

4. CyberLink Powerdirector

cyberlink powerdirector video editing software film बनाउनेहरूको लागि राम्रो सफ्टवेयर हो। यो software
windows को लागी रहेको छ। प्रोफेशनल भिडियो बनाउने हरु को लागी यो software पनि उपयोगी रहेको छ
यसमा निम्न विशेषताहरु रहेका छन्।
Multicam editing 360 degree e video motion tracking and lots more
free trial for 30 days
Best for Experienced filmmakers
                      screenshots.dgtcdn.net/images/t_app-cover-s,f_a...

3. Pinnacle studio

pinacle studio video editing software biginners को लागि सबैभन्दा राम्रो सफ्टवेयर हो प्रयोग गर्न सजिलो
र बिभिन्न विशेषताहरू भएको प्रयोग गर्न सजिलो free अथवा पैसा तिरेर तपाईंले यो सफ्टवेयर आफ्नो
कम्प्युटरमा राख्न सक्नुहुनेछ यो software windows मात्र काम गर्नेछ। यस्का बिशेषताहरु निम्नप्रकार छन्।

Multi camera capture and editing colour control stop motion animation
Free for 30 days money back guarantee

Best for beginners

                                   Pinnacle Studio 23 Ultimate Delivers Power, Precision, and ...       

2. Final cut x pro

final cut video editing software mac os को लागि सबभन्दा राम्रो सफ्टवेयर हो free अथवा पैसा तिरेर पनि
यो software आफ्नो कम्प्युटरमा राख्न सक्नुहुनेछ। यदि तपाई professional हुनुहुन्छ भने अथवा अथवा
तपाईंसँग एप्पल कम्प्युटर छ भने तपाइको लागि यो best software हो। यसका निम्न बिबिध विशेषताहरु
रहेका छन्।
Multicam editing intelligent colour balancing
Free trial for 90 days limited time offer
Best for professionals and enthusiast

                                    Now you can try Apple's Final Cut Pro X and Logic Pro X free for ...

1. Adobe premiere Pro

adobe premiere pro windows को लागि सबै भन्दा राम्रो video editing software हो प्रयोग गर्न सजिलो र
धेरै विशेषताहरू भएको प्रोफेशनल अथवा biginners हरु को लागि राम्रो सफ्टवेयर हो। यसमा तपाईले
frame by frame काम गर्न सक्नुहुनेछ। यसकारण अन्य विशेषताहरु निम्न प्रकार छन् ।

Multicam editing 3D editing
Free trial
Best for professional and enthusiast

                           Adobe Premiere Pro Review 2020: Powerful but Not Perfect

video editing software हरू थुप्रै छन् माथि हामीले पाँचवटा को बारेमा चर्चा गरेका छौं तपाईं कुनै पनि
software आफ्नो कम्प्युटरमा राखेर सिक्न सक्नुहुनेछ एउटामात्र सिके पनि कुरा एउटै हो लगभग सबै
software हरूमा उस्ताउस्तै काम गर्ने तरिकाहरु रहने गर्दछ।मैले पर्योग गर्ने भनेको छैन एडोब प्रिमियर
सफ्टवेयर हो। यो चलाउन पनि सजिलो छ इन्टरफेस राम्रो छ। विशेषताहरु धेरै भएको प्रोफेशनल अथवा
bigginers को लागि एकदम राम्रो।
यदि तपाईँले फ्रिमा कुनै watermark नभएको सफ्टवेयर चलाउन चाहानुहुन्छ भने अन्य फ्रीमा थुप्रै
इन्टरनेटमा उपलब्ध छन् डाउनलोड गरेर तपाईंले सिक्नको लागि आफ्नो कम्प्युटरमा हाल्न
सक्नुहुनेछ।यदि तपाई अझै जान्न चाहनुहुन्छ भने कृपया comments अथवा मलाई म्यासेज गर्नुहोला म
सकेसम्म प्रयास गर्नेछु धन्यवाद।

Post a Comment

0 Comments